गजल
बिरामी छु मर्छु होला एकचोटी त भेट्न आउ
फुल जस्तै झर्छु होला एकचोटी त भेट्न आउ
यस्तो लाग्छ तिमि संग भेट्न नपाएरै म त
बैतरणनि तर्छु होला एकचोटी त भेट्न आउ
भत भति पोल्छ छाती दिमाग आगो जस्तै भाछ
झट्टै ठाउ सर्छु होला एकचोटी त भेट्न आउ
भेट्न पाए अड्किएको सास खुल्थ्यो नत्र भने,
स्वोर्ग मा ठाउ भर्छु होला एकचोटी त भेट्न आउ
साच्चै माया गर्छौ भने मेरै भर पर्छौ भने
तिम्रो खुसी हर्छु होला एकचोटि त भेट्न आउ
भण्डारी दाइ "अचम्म"
मेलम्ची हेलम्बु नेपाल
बिरामी छु मर्छु होला एकचोटी त भेट्न आउ
फुल जस्तै झर्छु होला एकचोटी त भेट्न आउ
यस्तो लाग्छ तिमि संग भेट्न नपाएरै म तबैतरणनि तर्छु होला एकचोटी त भेट्न आउ
भत भति पोल्छ छाती दिमाग आगो जस्तै भाछ
झट्टै ठाउ सर्छु होला एकचोटी त भेट्न आउ
भेट्न पाए अड्किएको सास खुल्थ्यो नत्र भने,
स्वोर्ग मा ठाउ भर्छु होला एकचोटी त भेट्न आउ
साच्चै माया गर्छौ भने मेरै भर पर्छौ भने
तिम्रो खुसी हर्छु होला एकचोटि त भेट्न आउ
भण्डारी दाइ "अचम्म"
मेलम्ची हेलम्बु नेपाल
No comments:
Post a Comment