नमस्ते!
तपाईंलाई मेरो बल्ग मा स्वागत छ!!
म युवा साहित्यकार तथा संचार कर्मी डिएनके कुवँर
म बिभिन्न साहित्यिक कार्यक्रम चलाउने गर्दछु सामुदायिक रेडियो अर्घाखाँची १०५ थोप्लो ८ मेगा हर्ज, नुवाकोट एफ एम १०६ दशमलब ८ मेगा हर्जमा साथै अरु म्युजिकल प्रोग्राम पनि चलाउने गर्दछु र रेडियो प्राबिधिक काम गर्दै आईरहेको छु ।
'जिन्दगी' यात्रा भन्छन जिन्दगीमा धेरै काम गर्नु छ धेरै संघर्ष गर्नु छ, जिन्दगीका मोडमा आरोह अबरोह आउने गर्छन त्यसैले हरेश खानु हुँदैन, चुनौती सँग लड्दै जिन्दगीलाई अगाडी बडाउनु पर्छ, यो यात्रा निरन्तर चलाउनु पर्छ अझै कती दु:खहरु होलान अझै कती खुशीहरु होलान यस बखत 'मन' नदुखाउ किनकी यात्रा अझै बाँकी छ !
त्यसैले बल्गको नाम पनि 'यात्रा अझै बाँकी छ' राखें, तपाईं सँग पनि कुनै साहित्य रचना छन भने पठाउन सक्नु हुनेछ Dnkkunwar@gmail.com मा म बल्गमा राख्ने छु, बिभिन्न साहित्यिक खुराक र मेरोमा जनकारी लिन'को लागी बल्ग अबलोकन गर्दै गर्नु होला,धन्यवाद !
तपाईंलाई मेरो बल्ग मा स्वागत छ!!
म युवा साहित्यकार तथा संचार कर्मी डिएनके कुवँरम बिभिन्न साहित्यिक कार्यक्रम चलाउने गर्दछु सामुदायिक रेडियो अर्घाखाँची १०५ थोप्लो ८ मेगा हर्ज, नुवाकोट एफ एम १०६ दशमलब ८ मेगा हर्जमा साथै अरु म्युजिकल प्रोग्राम पनि चलाउने गर्दछु र रेडियो प्राबिधिक काम गर्दै आईरहेको छु ।
'जिन्दगी' यात्रा भन्छन जिन्दगीमा धेरै काम गर्नु छ धेरै संघर्ष गर्नु छ, जिन्दगीका मोडमा आरोह अबरोह आउने गर्छन त्यसैले हरेश खानु हुँदैन, चुनौती सँग लड्दै जिन्दगीलाई अगाडी बडाउनु पर्छ, यो यात्रा निरन्तर चलाउनु पर्छ अझै कती दु:खहरु होलान अझै कती खुशीहरु होलान यस बखत 'मन' नदुखाउ किनकी यात्रा अझै बाँकी छ !
त्यसैले बल्गको नाम पनि 'यात्रा अझै बाँकी छ' राखें, तपाईं सँग पनि कुनै साहित्य रचना छन भने पठाउन सक्नु हुनेछ Dnkkunwar@gmail.com मा म बल्गमा राख्ने छु, बिभिन्न साहित्यिक खुराक र मेरोमा जनकारी लिन'को लागी बल्ग अबलोकन गर्दै गर्नु होला,धन्यवाद !
No comments:
Post a Comment