गजल
सुनाउकि बाँसुरीको धुन तिमीलाई
बिनाअर्थ नपरोस रुन तिमीलाई ।
कहिकतै अध्यारोमा तिमी प¥यो भने
गगनमा चम्किएको जुन तिमीलाई ।
पुष्पवर्षा वर्षियोस् तिम्रो जिन्दगीमा
तर काडाँ नपरोस् छुन तिमीलाई ।
रित्याएर आफैलाई सबै दिदापनि
लगाउन सकिन खै गुन तिमीलाई ।
बनि नम्र मधुर वाणी बोल्नु सबैसँग
भन्छु सधै स्वाभिमानी हुन तिमीलाई ।
अनुपम शर्मिला
खन–पोखरपाटा
अर्घाखाँची
लुम्बिनी नेपाल
सुनाउकि बाँसुरीको धुन तिमीलाईबिनाअर्थ नपरोस रुन तिमीलाई ।
कहिकतै अध्यारोमा तिमी प¥यो भने
गगनमा चम्किएको जुन तिमीलाई ।
पुष्पवर्षा वर्षियोस् तिम्रो जिन्दगीमा
तर काडाँ नपरोस् छुन तिमीलाई ।
रित्याएर आफैलाई सबै दिदापनि
लगाउन सकिन खै गुन तिमीलाई ।
बनि नम्र मधुर वाणी बोल्नु सबैसँग
भन्छु सधै स्वाभिमानी हुन तिमीलाई ।
अनुपम शर्मिला
खन–पोखरपाटा
अर्घाखाँची
लुम्बिनी नेपाल
No comments:
Post a Comment