"गजल"
अर्कोको खुसी लुट्न, मान्छे खुन्खाँर हुदोरहेछ
पैसा भएपछी, बदनामीपनी ईज्जतदार हुदोरहेछ ।।
मेरी पुर्ब प्रेमिका, मेरो गजल पढेर सोच्छीनहोला
मायामा धोकाखाएपछी,मान्छे गजलकार हुदोरहेछ ।।
हाम्रो बिचार एउटै, मन एउटै माया एउटै भएपनी
भाबिले फरक2, दक्दिर लेखेको निधार हुदोरहेछ ।।
मैले यही सम्झेर, उसलाई बिस्तारै2 भुलेको हु
जीन्दगी रुपी नदिमापनी, दुई किनार हुदोरहेछ ।।
चन्द्रमापनी शायद,यहीसम्झी औसिमा झुल्किदैन
मान्छेलाई गुनगर्दा, दागकै मात्रै चिरफार हुदोरहेछ ।।
यसअर्थमा म आजभोली, खर्हो रुपमा उत्रेको हुन्छु
जती सहनसिल भयो, उती नै अत्यचार हुदोरहेछ ।।
मेरो जीन्दगीको भोगाईले, मलाई यही पाठ पढायो
प्रायजसो धोकेबाजको, सुन्दर अनुहार हुदोरहेछ ।।
कुमार के.सी
नरपानी -5 जगत
अर्घाखाँची
01/11/2014

No comments:
Post a Comment